यस कम्पनीले कुल जारी पूँजी रु. ५५,००,००,०००/- (अक्षरेपी पचपन्न करोड रुपैंया) को १० प्रतिशत अर्थात रु. ५,५०,००,०००/- (अक्षरेपी पाँच करोड पचास लाख रुपैंया) रकम बराबरको रु. १०० अंकित दरका ५,५०,००० कित्ता आयोजना प्रभावित क्षेत्र दोलखा जिल्ला, बिगु गाउँपालिका वडा नं. ८ तथा कालिन्चोक गाउँपालिका वडा नं. १ र २ का स्थानिय बासिन्दाहरुको लागि निष्काशन गरीएकोमा धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ नियम ९ (४) बमोजिम आयोजनाको वातावरण प्रभाव मुल्यांकन प्रतिवेदनमा उल्लेख भए बमोजिम कालिन्चोक गाउँपालिका वडा नं. ३ लाई समेत आयोजना प्रभावित क्षेत्रमा समावेश गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि सुचित गर्दछौं ।