आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दाहरुका लागि साधारण शेयर निष्काशन
त्यस कम्पनीको कुल जारी पूँजी रु. ५५,००,००,०००/- को २५ प्रतिशत अर्थात रु. १५,७५,००,०००/- (अक्षरेपी तेह करोड पचहत्तर लाख रुपैयाँ) रकम बराबरको रु. १००/- अंकित दरका १३,७५,००० कित्ता साधारण शेयर मध्ये धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ समेतको अधिनमा रही जारी पूँजीको १० प्रतिशत अर्थात रु. ५,५०,००,०००/-अक्षरेपी पाँच करोड पचास लाख रुपैया) रकम बराबरको रु. १०० अंकित दरका ५,५०,००० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र दोलखा जिल्ला, बिगु गाउँपालिका वडा नं. ८ तथा कालिन्चोक गाउँपालिका वडा नं. १, २२३ का स्थानिय वासिन्दाहरुको लागि मिति २०८२ फाल्गुण १३ गतेदेखि सार्वजनिक रुपमा निष्काशन तथा विक्री खुल्ला भईरहेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ। साथै उक्त निष्काशन तथा बिक्री खुल्ला माग भन्दा बढी संख्यामा आवेदन प्राप्त भएमा मिति २०८२ चैत्र १२ गते अगावै निष्काशन तथा बिक्री बन्द गर्न सकिने हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।

दरखास्त दिन पाउने न्यूनतम कित्ताः १० कित्ता
दरखास्त दिन पाउने अधिकतम कित्ता
१०,००० कित्ता
क्रेडिट रेटिङ्ग सम्बन्धी विवरण:
न कम्पनीलाई केयर रेटिन नेपाल लिमिटेडले "CARE-NP BB (Pronoucned CARE NP Issuer Rating Double B) रेटिन २०२४ जुलाई ०२ (मिति २०८१/०२/१८) मा प्रदान गरको छ। "[CARE-NP BB (Pronoucned CARE NP Issuer Rating Duble B) ले कम्पनीको वित्तिय दायित्व बहन गर्न क्षमता औसत जोखिम "Moderate Risk of Default Regarding Timely ervicing of Financial Obligations" जनाउँदछ। केयर रेटिङ्ग नेपाल लिमिटेडले CARE-NP AAA ither CARE-NPD सम्मको प्रदान गर्दछ जसमा पेड CARE-NP AAA ले सकारात्मक आधार जनाउँछ भने CARE-NPD ले नकारात्मक आधारहरू जनाउँछ। सम्बन्धी विवरणपत्रको दफा ग.२२ (८) पृष्ठ ४२ मा उल्लेख गरिएको छ। रेटिङ्ग प्रदान गरेको मितिः सन् २०२५ जुन १७नति २०८२/०३/०३) र रेटिक बहाल रहने अवधि सन् २०२६ जुलाई ०६ (मिति २०८३/०३/२२) सम्म ।
सगानीकर्ताले धितोपत्रको सार्वजनिक निष्काशनमा लिखित वा विद्युतीय माध्यमबाट आवेदन दिंदा अनिवार्य रुपमा उक्त निष्काशनको लागि तयार गरिएको विवरण-पत्र पढी आफ्नो स्वःविवेकले दरखास्त दिनु हुन अनुरोध गर्दछौं।
निष्काशन सम्बन्धी विस्तृत जानकारीको लागि मिति २०८२/११/०१ गतेको नागरिक दैनिकमा प्रकाशित आह्वान-पत्र निष्काशन वा विक्री प्रबन्धकको वेवसाइट www.rbbmbl.com.np., निष्काशन कम्पनीको वेवसाइट www.khpl.com.np अथवा नेपाल तोपत्र बोर्डको वेवसाइट www.sebon.gov.np मा रहेको "विवरण पत्र हेर्नुहुन अनुरोध गर्दछौं।
नोटः स्थानीय बासिन्दाहरुलाई बाँडफाँडमा परेका शेयरहरु सर्वसाधारणलाई निष्काशन गरेको शेयर बाँडफाँड भएको मितिले तीन (१) वर्ष पूरा नभएसम्म बिक्री वितरण वा हस्तान्तरण गर्न पाइने छैन ।
चिलीपन निष्काशन तथा बिक्री प्रवन्धक