यस कम्पनीको कुल जारी पूँजी रु. ५५,००,००,०००/- को २५ प्रतिशत अर्थात रु. १३,७५,००,०००/- (अक्षरेपी तेह्र करोड पचहत्तर लाख रुपैयाँ) रकम बराबरको रु. १००/- अंकित दरका १३,७५,००० कित्ता साधारण शेयर मध्ये धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ समेतको अधिनमा रही जारी पूँजीको १० प्रतिशत अर्थात रु. ५,५०,००,०००/- (अक्षरेपी पाँच करोड पचास लाख रुपैंया) रकम बराबरको रु. १०० अंकित दरका ५,५०,००० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र दोलखा जिल्ला, बिगु गाउँपालिका वडा नं. ८ तथा कालिन्बोक गाउँपालिका वडा नं. १, २ र ३ का स्थानिय बासिन्दाहरुको लागि र बाँकी ८,२५,००० कित्ता मध्ये (नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपालीहरुलाई १० प्रतिशत अर्थात ८२,५०० कित्ता), ५ प्रतिशत अर्थात ४१,२५० कित्ता साधारण शेयर सामुहिक लगानी कोष र २ प्रतिशत अर्थात १६,५०० कित्ता साधारण शेयर कर्मचारीहरुका लागि सुरक्षित गरि बाँकी ६,८४,७५० कित्ता साधारण शेयर सर्वसाधारणलाई निष्काशन गरिएको ।