यस कम्पनीको कुल जारी पूँजी रु. ५५,००,००,०००/- को २५ प्रतिशत अर्थात रु. १३,७५,००,०००/- (अक्षरेपी तेह्र करोड पचहत्तर लाख रुपैंयाँ) रकम बराबरको रु. १००/- अंकित दरका १३,७५,००० कित्ता साधारण शेयर मध्ये धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ समेतको अधिनमा रही जारी पूँजीको १० प्रतिशत अर्थात रु. ५,५०,००,०००/-(अक्षरेपी पाँच करोड पचास लाख रुपैया) रकम बराबरको रु. १०० अंकित दरका ५,५०,००० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र दोलखा जिल्ला, बिगु गाउँपालिका वडा नं. ८ तथा कालिन्चोक गाउँपालिका वडा नं. १, २ र ३ का स्थानिय बासिन्दाहरुको लागि र बाँकी ८,२५,००० कित्ता मध्ये (नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपालीहरुलाई १० प्रतिशत अर्थात ८२,५०० कित्ता), ५ प्रतिशत अर्थात ४१,२५० कित्ता साधारण शेयर सामुहिक लगानी कोष र २ प्रतिशत अर्थात १६,५०० कित्ता साधारण शेयर कर्मचारीहरुका लागि सुरक्षित गरि बाँकी ६,८४,७५० कित्ता साधारण शेयर मिति २०८२ चैत्र २२ गतेदेखि सर्वसाधारणमा निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा आवेदकहरुबाट माग गरे भन्दा बढि शेयर खरिदका लागि आवेदन प्राप्त हुन आएकोले सम्बन्धित सबैको जानकारीका लागि सूचित गर्दछौं ।
आज मिति २०८२ चैत्र २५ गते (बैंकिङ्ग समय पश्चात्) सो शेयरका लागि आवेदन लिने कार्य बन्द गरिने व्यहोरा
यस निष्काशन कार्यमा संलग्न सम्पूर्ण संकलन केन्द्रहरु, सि-आस्वा C-ASBA सदस्य बैंक तथा वित्तीय संस्थाहरुले यसै सूचनालाई आधिकारीक मानी साधारण शेयरका लागि दरखास्त बुझिलिने कार्य आज मिति २०८२ चैत्र २५ गते (बैंकिङ्ग समय पश्चात्) बन्द गर्नुहुन अनुरोध गर्दछौं ।