• KMC -3 Ranibari, Kathmandu Nepal
Follow Us:
Apr 05, 2026 Uncategorized

साधारण शेयरको निष्काशन तथा बिक्री खुल्ला सम्बन्धी सूचना

कम्पनीको कुल जारी पूँजी रु. ५५,००,००,०००/- को २५ प्रतिशत अर्थात रु. १३,७५,००,०००/- (अक्षरेपी तेह करोड पचहत्तर लाख रुपैयाँ) रकम बराबरको रु. १००/- अंकित दरका १३,७५,००० कित्ता साधारण शेयर मध्ये धितोपत्र र्ता तथा निष्काशन नियमावली, २०७३ समेतको अधिनमा रही जारी पूँजीको १० प्रतिशत अर्थात रु. ५,५०,००,०००/-अक्षरेपी पाँच करोड पचास लाख रुपैया) रकम बराबरको रु. १०० अंकित दरका ५,५०,००० कित्ता साधारण शेयर नायोजना प्रभावित क्षेत्र दोलखा जिल्ला, बिगु गाउँपालिका वडा नं. ८ तथा कालिन्चोक गाउँपालिका वडा नं. १, २ र ३ का धानिय बासिन्दाहरुको लागि र बाँकी ८,२५,००० कित्ता मध्ये (नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती एप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपालीहरुलाई १० प्रतिशत अर्थात ८२,५०० कित्ता), ५ प्रतिशत अर्थात ४१,२५० कत्ता साधारण शेयर सामुहिक लगानी कोष र २ प्रतिशत अर्थात १६,५०० कित्ता साधारण शेयर कर्मचारीहरुका लागि रक्षित गरि बाँकी ६,८४,७५० कित्ता साधारण शेयरहरु सर्वसाधारणका लागि आज मिति २०८२ चैत्र २२ गते देखि नष्काशन तथा बिक्री खुल्ला गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचित गरिन्छ।