• KMC -3 Ranibari, Kathmandu Nepal
Follow Us:
आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरु निमित्त साधारण शेयर निष्काशन तथा बिक्री बन्द गरिएको बारे सूचना
Mar 15, 2026 Uncategorized

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरु निमित्त साधारण शेयर निष्काशन तथा बिक्री बन्द गरिएको बारे सूचना

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरु निमित्त साधारण शेयर निष्काशन तथा बिक्री बन्द गरिएको बारे सूचना

यस कम्पनीको कुल जारी पूँजी रु. ५५,००,००,०००/- को २५ प्रतिशत अर्थात रु. १३,७५,००,०००/- (अक्षरेपी तेह करोड पचहत्तर लाख रुपैयाँ) रकम बराबरको रु. १००/- अंकित दरका १३,७५,००० कित्ता साधारण शेबर मध्ये धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ समेतको अधिनमा रही जारी पूँजीको १० प्रतिशत अर्थात रु. ५,५०,००,०००/-(अक्षरेपी पाँच करोड पचास लाख रुपैया) रकम बराबरको रु. १०० अंकित दरका ५,५०,००० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र दोलखा जिल्ला, बिगु गाउँपालिका वडा नं. ८ तथा कालिन्बोक गाउँपालिका बडा नं. १, २ र ३ का स्थानिय बासिन्दाहरुको लागि मिति २०८२ फाल्गुण १३ गतेदेखि सर्वसाधारणमा निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा आवेदकहरुवाट माग गरे भन्दा चदि शेयर खरिदका लागि आवेदन प्राप्त हुन आए‌कोले आज मिति २०८२ चैत्र १ गते (बैंकिङ्ग समय पश्चात्) सो शेयरका लागि आवेदन लिने कार्य बन्द गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गर्दछौं।